ड्रोनबाट देखिएको स्वयम्भूनाथ (फोटोफिचर)
काठमाडौं। बुद्ध जयन्तीको अवसरमा आज बौद्ध स्तूपमाहरुमा भक्तजनको घुइँचो लागेको थियो।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तूप, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँएको छ।
काठमाडौंको स्वयम्भूनाथ क्षेत्रमा पनि भक्तजनहरूले बाक्लो सहभागीता जनाएका थिए।







No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment