सुकुम्बासी बस्ती अवलोकनमा हर्क साम्पाङ (फोटो फिचर)
काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङ राई सुकुम्बासी बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सोमबार काठमाडौंको थापाथलीस्थित खाली गरिएको बस्ती पुगेर अवलोकन गरेका छन्। उनले विस्थापित परिवारहरूको अवस्था र भोगिरहेका समस्याको बारेमा जानकारी लिएका थिए।
तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक














No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment