काठमाडौं एयरपोर्टमा जहाज धकेल्दै सहयोगीहरू

डिसी नेपाल
२३ वैशाख २०८३ १४:३७

नेपालमा मोटर धकेलिएको त देखेकै हो, तर यसरी जहाज धकेलिएको दृश्य विरलै देखिन्छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा गुडिरहेको जहाजलाई मानिसहरूले धकेल्दै गरेको तस्बिरले अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ।

समिट एयरको ९ एन–एएमजी कलसाइन रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि यो स्थिति सिर्जना भएको थियो। अवतरण गरिसकेपछि ट्याक्सी-वे मा जाँदै गर्दा जहाजको टायर पड्किएपछि जहाज बिच बाटोमै रोकिएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *