मुक्तिनाथ क्षेत्रमा हिमपात (तस्बिरहरू)

डिसी नेपाल
२३ वैशाख २०८३ १७:३७

मुस्ताङ। मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ। मुक्तिनाथ क्षेत्र यतिबेला हिमपातले सेताम्मे भएको छ।

हिमपातको कारण उक्त क्षेत्रमा जाडो बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *