आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
दमौली (तनहुँ)। आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ।
सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो।
पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment