गर्मीले सुनसान पश्चिम तराई, अस्तव्यस्त दैनिकी (तस्बिरहरू)

मोहन जोशी
७ जेठ २०८३ १६:१८

काठमाडौं। अत्याधिक गर्मीका कारण पश्चिम तराईका धनगढी र नेपालगन्ज लगायतका क्षेत्रको जनजीवन अस्तव्यस्त छ।

दिउँसोको समयमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन हुन थालेपछि खजुरा गाउँपालिका–७ खजुर क्षेत्र गर्मीले आक्रान्त देखिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *