तस्बिरमा हेर्नुहोस् नेपाल–सिंगापुर टि–ट्वान्टी क्रिकेट (फोटोफिचर)

डिसी नेपाल
११ असोज २०७६ २१:३६

काठमाडौं। शनिबार नेपालले कप्तान पारस खड्काको ऐतिहासिक शतकको सहयोगमा घरेलु टिम सिंगापुरलाई त्रिकोणीय टि ट्वान्टी सिरिजको दोस्रो खेलमा पराजित गरेको छ। नेपालका लागि पारसले ५२ बलमा १०६ रन नटआउट बनाए। सो क्रममा पारसले ९ छक्का र ७ चौका प्रहार गरेका थिए।

१५२ रनको लक्ष्य पाएको नेपालले १६ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। आरिफ शेख ३९ रनमा नटआउट रहे।

यो खेलमा नेपालका लागि सुशान भारीले डेब्यू गरे। उनले पनि एक विकेट लिएका थिए ।

सबै तस्बिर रमन सिवाकोटी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *