देशभर २३ औं राष्ट्रिय धान दिवसको रौनक, ललितपुरको खुमलटारमा विशेष रोपाइँ महोत्सव (तस्बिर)
काठमाडौं। २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज देशभर विभिन्न चेतनामूलक र परम्परागत कार्यक्रमहरू आयोजना गरिँदै छन्।
यसै सन्दर्भमा सोमबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि विशेष रूपमा धान रोपेर राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको औपचारिक आयोजना गरेको छ।
‘मानो रोपेर मुरी फलाउने’ यो मुख्य सिजनमा कृषि क्षेत्रको महत्त्वलाई उजागर गर्न र जलवायुमैत्री प्रविधिको प्रयोग बढाउने उद्देश्यका साथ कृषि वैज्ञानिक, प्राविधिक तथा स्थानीय सहभागितामा रोपाइँ कार्यक्रम सम्पन्न भइरहेको छ।















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment