गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते

डिसी नेपाल
१४ साउन २०८३ १७:१३

काठमाडौं। सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते भएका छन्।

छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भीर घाइते भएका हुन्।

उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *