कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सुरु भएको छ।
दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा जारी बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल लगायत सांसदहरूको सहभागिता रहेको छ।
बैठकमा हालको समसामयिक राजनीतिक घटनाक्रम र सरकारले गरेका पछिल्ला निर्णयहरूका विषयमा विस्तृत छलफल भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment