गोसाइँकुण्डबाट फर्किएका यात्रु धुन्चेमा उद्धारको प्रतीक्षामा (तस्बिरहरू)
रसुवा । गोसाइँकुण्ड दर्शन गरी फर्किएका यात्रुहरू रसुवाको धुन्चेमा उद्धारको प्रतीक्षामा रहेका छन्।
भीषण बाढी तथा पहिरोका कारण सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि गोसाइँकुण्ड क्षेत्रमा फसेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ।
पहिरोका कारण सडकमार्गबाट तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरको पालो पर्खिरहेका छन्।
तस्बिर: टार्जन लिम्बु, नेपाल न्यूज बैंक






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment