भोटेकोशी बाढी : हालसम्म ८ जिल्लामा ७९४ जनाको शव फेला
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझसम्म ७९४ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९७ जना र नवलपरासी पश्चिम १२० जना गरी ७९४ जनाको शव फेला परेको हो।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment