राजाले राजदरबारबाट ५ नातिनातिनालाई निकाले
बीबीसी। स्वीडेनमा राजदरबारबाट ५ जना नातिनातिनालाई निकालिइएको छ।
राजा कार्ल १६ औँ गुस्ताफले गरेको यस्तो निर्णयसँगै ती बालबालिकासँग अब रोयल हाइनेसको पद रहने छैन र उनीहरूले आधिकारिक राजकीय जिम्मेवारी निर्वाह गर्नुपर्ने छैन।
उनीहरू राजपरिवारका सदस्य भने रहिरहने छन् र उनीहरूको ड्युक र डचिसको उपाधि कायम रहने बीबीसीमा उल्लेख गरिएको छ।
उक्त परिवर्तनले सिंहासनको दाबेदार मानिएका राजाका अन्य दुई नातिनातिनालाई भने असर नपारेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment