प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment