भक्तपुरको योंसिखेलका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)
भक्तपुर । शरद ऋतुको आगमनसँगै उपत्यकाका फाँटहरू पहेँलपुर भएपछि भक्तपुरका कृषकहरूलाई बाली भित्र्याउने चटारो परेको छ।
योंसिखेल क्षेत्रका किसानहरू यतिबेला बिहानैदेखि साँझसम्म धान काट्न, दाइँ हाल्न र धान भित्र्याउन व्यस्त देखिन्छन्।
योंसिखेलका किसानका अनुसार अबको केही दिनभित्रै खेतको सम्पूर्ण धान भित्र्याइ सकिने छ।





No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment