एनआरएनएको मतदान सुरु
काठमाडौं। विवादका कारण रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अहिले सुरु भएको छ। इलेक्ट्रिकल भोटिङ मेशिनबाट गर्ने तय भएको मतदान मेशिनमा खराबी आएपछि कागजी मतपत्रबाट सुरु भएको हो।
निर्वाचन आजै सम्पन्न हुने बताइएको छ। यो पटकको निर्वाचनमा अध्यक्षमा दुई जनाबीच प्रतिश्पर्धा हुँदैछ। अध्यक्षमा कुमार पन्त र कुल आचार्यको प्यानलबीच प्रतिश्पर्धा भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment