अर्घाखाँचीमा बस दुर्घटना , १४ जना घाइते

डिसी नेपाल
११ कार्तिक २०७६ १९:०२

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन । शितगंगाको ठाडाबाट जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश विष्टले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *