नेपाल भर्सेस बंगलादेश भलिबलः दोस्रो सेट गुमायो नेपालले
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत यतिबेला नेपाल र बंगलादेशबीचको खेल जारी छ। पहिलो सेट जितेको नेपालले दोस्रो सेट भने गुमाएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले २३-२५ले दोस्रोे सेट गुमायो। नेपालले लगातार सर्भिस मिस गरेपछि दोस्रो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट नेपाल २५ २१ले जितेको थियो।
यसअघि नेपालले महिला भलिबलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको शुखद शुरुआत गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment