कर्णाली प्रदेश
प्रदेश अस्पताल सुर्खेतका चिकित्सकसहित ९ जना कोरोना संक्रमित

काठमाडौं। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्ससहित ९ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। अस्पतालका चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै अग्रस्थानमा रहेर खटिने स्वास्थ्यकर्मी पनि संक्रमित हुनेक्रम बढेको छ।
सरकारी कार्यालयलाई काँगे्रस सभापतीको सहयोग

मुगु। मुगु जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, पत्रकार र वित्तीय संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ। नेपाली काँगे्रस जिल्ला कार्य समिति मुगुका सभापती खड्कबहादुर शाहीले मुगु जिल्लामा रहेका सरकारी...
धेरै पढिएको
- हप्ता
- महिना