च्याम्पियन्स लिगः कुन देशका कति खेलाडी?
एजेन्सी । यसै हप्ता च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुदैछ। जहाँ विश्वका उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक हप्ता विश्वका उत्कृष्ट क्लबहरु च्याम्पियन्स लिगमा एक अर्काको आमने सामने हुन्छन्। रियल म्याड्रिडले गत सिजनको उपाधि उचाल्दा लिभरपुल उपविजेता बनेको थियो।
यस सिजनमा कुन देशका कति खेलाडी खेल्दैछन् त? ग्रासनोटको तथ्यांकले यस्तो दखाउँछः
स्पेनः ५९
ब्राजिलः ५५
फ्रान्सः ४९
अर्जेन्टिनाः ३३
जर्मनीः ३३
पोर्चुगलः ३२
नेदरल्याण्ड्सः २९
बेल्जियमः २८
इंग्ल्याण्ड २६
इटालीः २२
रसियाः २२
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment