क्रिकेट छोडेर बलिउडमा डेब्यु गर्दै बिराट कोहली
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले यस पटक एसिया कपमा भाग लिएनन्।
बीसीसीआईले उनलाई आराम गर्न भन्दै एसिया कपमा सामेल नगर्ने फैसला गर्यो । यस बीच मोशल मिडियामा बिराटले ट्वीटबाट एक तस्वीर शेयर गरे। जसका कारण क्रिकेट प्रेमी अचम्मित बने।
हुन त विराट कोहली शानदार खेलाडीमा भन्दा स्टाइलिस पर्सनसन्सको सूचीमा पर्ने गर्दछन्। अब बिराटले क्रिकेटभन्दा अलग क्षेत्र अभिनयमा पनि पाइला राख्ने भएका छन्। विराट चाडै नै एक फिल्म मार्फत बलिउड क्षेत्रमा डेब्यु गर्दै छन्। यो कुराको जानकारी बिराट आफैले सामाजिक सञ्जालमार्फत गराएका हु्। बिराटले एक्सन अवतारको तस्वीर सेयर गर्दै आफ्नो ट्वीटमा लेखेका छन्, १० वर्षपछि एक डेब्यु।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment