आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

डिसी नेपाल
२ भदौ २०७६ १०:५६

काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको सुनको भा्उ आज सोमबार भने स्थिर रहेको छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *