हेलो नेपालको अनुमतिपत्र खारेज
काठमाडौं । टेलिकम्युनिकेशन सेवा प्रदायक नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो कम्पनीले हेलो नेपाल मोबाइल सेवा दिँदै आएको थियो।
कम्पनी व्यापारी अजयराज सुमार्गीको स्वामित्त्वमा रहेको थियो।
कम्पनीले नवीकरण बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेज गरेको हो। कम्पनीले प्राधिकरणलाई करिब ७९ करो ९२ लाख रुपैयाँ बक्यौता तिनुपर्ने थियो। प्राधिकरणले यही भदौ १ गतेसम्म बक्यौताको पहिलो किस्ता तिन समयसीमा तोकेको थियो।
समयसीमामा पहिलो किस्ता नतिरेपछि प्राधिकरणले अनुमतिपत्र खारेज गर्ने निर्णय लिइएको जनाएको छ। प्राधिकरणले अनुमतिपत्र खारेज भएको पत्र कम्पनीलाई पठाइसकिएको जनाएको छ।
कम्पनीले प्राधिकरणको निर्णयविरुद्ध ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि निवेदन दिन सक्ने कानुनी प्रावधान छ ।
No ads found for this position

डिसी नेपाल
Novidat 500mg buy cialis online Tadifil What Stores Sell Propecia Amoxicillin 50mg