यस्तो छ आज सुन-चाँदीको भाउ – Dcnepal

यस्तो छ आज सुन-चाँदीको भाउ

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज सुनको भाउ स्थिर रहेको भएपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो