एकाबिहानै सोलुखुम्बुमा भूकम्पको धक्का

डिसी नेपाल
५ भदौ २०७६ ९:३१

काठमाडौँ । सोलुखुम्बुमा आज (बिहीबार) बिहान भूकम्प गएको छ।

बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बु केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।0

यसअघि गत साउन २९ गते दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *