मसालाको रानी बेसारबाट हुने यस्ता छन् ४ फाइदाहरु

डिसी नेपाल
१० भदौ २०७६ १७:२४

एजेन्सी। बेसार एक धेरै राम्रो जडीबुटी हो। यसलाई मसलाको रानी पनि भनेर चिनिन्छ। तर के तपाईलाई थाहा छ की तपाईको भान्छामा दैनिक उपभोग हुने बेसार खानाका लागि मात्र नभएर चोटपटक लाग्दा पनि निकै उपयोगी हुने गर्दछ। यस्ता छन् बेसारका फाइदाहरुः–

१. बेसारमा एन्टीअक्सीडेन्ट, एन्टीभाइरल, एन्टीबायोटिक, एन्टीफङ्गल र एन्टीफ्लामेट्री जस्ता गुणहरु हुन्छ, जसले तपाईको घाउचोटपटक लाग्दा निको हुन मद्दत गर्छ।

२. बेसार प्रोटीन, फाइबर, नियासिन, भिटामि इ पोटासियम, क्याल्सियम, तामा, आइरन, म्याग्नेसियम र जस्ताबाट भरिपूर्ण हुन्छ।

३. बेसार शरीर सुन्निने, छालाको रोग, चाउरी पर्ने लक्षण, पाचन प्रणाली जस्ता रोगसँग लड्न धेरै सहयोग पुग्दछ र क्यान्सरलाई समेत रोक्न मद्दत गर्दछ।

४. एक कप तातो दुधसँग एक चम्चा दुध मिलाएर पिउनाले शरीरको दुखाईबाट छुटकारा मिल्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *