एटीएम ह्याकरले चोरी गरे १९ करोड
एजेन्सी। जर्मनीको एक बैंकबाट १६ लाख ५० हजार (नेपाली रुपैयाँ करिब १९ करोड) भन्दा बढी अमेरिकी डलर चोरी भएको छ। यो घट्ना गत हप्ता घटेको हो।
विभिन्न अत्र्राष्ट्रिय संचारमाध्यममा जनाएअनुसार चोरीको समूहले नक्कली डेबिट कार्ड बनाई बैंकको एटिएमबाट १६ लाख ५० हजार भन्दा बढी अमेरिकी डलर चोरी गरेको खुलासा भएको हो।
चोरीमा जर्मनी बैंक वल्डेनबर्गिस्च ल्याण्डसबैंकका ग्राहकहरुको समेत संलग्नता रहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment