दुधको मुल्य बढाउँदै दुग्ध संस्थान, मुल्य बढाउन बोर्ड बैठक जारी
काठमाडौं। नेपाल दुग्ध विकास संस्थानले दुधको मुल्य बढाउने भएको छ। मुल्य बढाउनका लागि अहिले संस्थानको बोर्ड बैठक बसिरहेको एक कर्मचारीले डिसी नेपाललाई जानकारी दिए।
उनका अनुसार दुधको मुल्यमा ६ रुपैयाँ प्रतिलिटर बढाउने तयारी भएको छ। बढेको मुल्य आगामी शनिबारबाट लागु हुने स्रोतले बतायो। हाल दुधको मुल्य ७० रुपैयाँ प्रतिलिटर रहेकोमा अब उपभोक्ताले ७६ रुपैयाँ प्रतिलिटरमा दुध किन्न सक्ने छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment