बिहान खाली पेटका ल्वाङ पानी खादा मिल्छ यतिधेरै फाइदा

डिसी नेपाल
२२ भदौ २०७६ ५:३२

काठमाडौँ । ल्वाङ पानी हाम्रो स्वास्थ्यको लागी एकदमै फाइदाजनक चिज हो । त्यसैले अधिकांश मानिसहरु विहान खाली पेटमा ल्वाङ पानी खाने गर्दछन् । भारतका आयुर्र्वेिदक विज्ञ अबरात मुल्तानीका अनुसार पनि ल्वाङ पानी खानु निकै फाइदाजनक हुन्छ । हेरौ के के छन् फाइदाहरु

-ल्वाङ पानी नियमित खाली पेटमा पिउदाँ तनावलाई कम गर्न मदत गर्छ ।

-ल्वाङ पानीले घाँटी दुख्ने ,जीउ दुख्ने तथा पेटको समस्या समाधान गर्छ ।

-ल्वाङ पानी नियमित खानाले निन्द्रा नलाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

-ल्वाङले पाचन प्रकियालाई ठिक बनाउन मदत गर्छ ।

-शिघ्रपतनको समस्याको लागी ल्वाङ एक अचुक औषधी हो ।

-मुटुसम्बन्धी समस्याबाट पनि ल्वाङ पानीको नियमित सेवनले बचाउँछ ।

-घाउलाई चाँडै निको बनाउछ ।

-त्यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाएर अनुहारमा समेत चमकता ल्याउँछ ।

-यदि पिनासको समस्या छ भने ल्वाङले निको बनाउँछ ।

बनाउने विधी
सुरुवातमा एउटा गिलासमा ५ वटा जति ल्वाङलाई पानीमा राती सुत्ने बेलामा भिजाएर सुत्नुस् । अनि रातभर भिजाएको ल्वाङलाई विहान निचोरेर खाली पेटमा पिउनुस् । यसरी नै नियमित रुपमा ल्वाङ पानी पिउनुभयो भने तपाईको शरिरको सबै समस्याहरु विस्तारै समाधान हुदै जानेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *