स्याङ्जाको गलेम भिरमा गुड्न थाले गाडी, भिर छिचोलेर सडक बन्दा स्थानीय हर्षित

डिसी नेपाल
२५ भदौ २०७६ ७:२९

स्याङ्जा। स्याङ्जा जिल्लाको  विकटे  गले म भीर खण्डमा पहिलो पटक सवारी साधन चल्न थालेपछि स्थानीय रामचन्द्र  पौ डे ल खुसीले  गद्गद  छन् । पर्यटकीय तथा कृषि उत्पादनको  अत्यन्त सम्भावना बो के को  उक्त गाउँमा सुविधाजनक गो रेटो  बाटो  नै  नहुँदा पौ डे लजस्ता सयौं  घर  धुरी अन्यत्र ठाउँमा विस्थापित हुँदै  आएका थिए।

बजे टका लागि मागी खाने  भाँडो  बन्दै  आएको  उक्त भिर खण्ड ट्रयाकलाई फे दीखो ला गाउँपालिकाले  महत्वकाँक्षी यो जनामा समावे श गरे र  काम सुचारु गर्दा पनि गले म रापु निवासी ७७ वर्षीया हिमादे वी पाध्या पौ डे ल ट्रयाक विस्तार मा त्यति विश्वस्त थिइनन्।

तर  फे दीखो ला गाउँपालिकाले  आफ्नो  पञ्चवर्षीय कार्ययो जनालाई दुई वर्षमा छो ट्याएर  भिर  छिचो ल्दै  गाउँमा नै  सडक पु¥याएपछि पौ डे ल जस्तै  सयौं  स्थानीयले  विकासको  अनुभूति गरे का छन्।

‘बजे ट ल्यायो , तलतिर को  बाटो  पुर पार  गर्याे , टालटुल गर्याे, सिद्धियो ’, विगतका समितिका काम गराइको  अनुभव र हे को  छ, गले मका ६० वर्षीय यामबहादुर  गुरुङको। ‘यति चाँडो  बाटो  खो लिएला भन्ने  विश्वास नै  लागे को  थिएन’। बाटो  निर्माणपछि आफूहरुलाई अन्धकार बाट उज्यालो  युगमा आए जस्तो  महसुस भएको  उनले  बताए।

उक्त सकेर टारी  गले म पञ्चासे  सडक खण्डलाई १ कराेड  ६८ लाख बिनियो जित भएको मा १ कराेड २७ लाखमा आयो जना सम्पन्न भएको  थियो। जसमा स्याङ्जा क्षे त्र नं. १ का साँसद नारायण मरासिनीको  साँसद क्षे त्र विकास को ष अन्र्तगत ४० लाख र  गण्डकी प्रदे शबाट ६२ लाख र  फे दीखो ला गाउँपालिकाले  २५ लाख बढी बजे ट विनियो जन गरि एको  थियो। उक्त यो जना सम्पन्न गर्नका लागि गाउँपालिकाले  पहिलो  आर्थिक वर्षदे खि नै  प्रदे श र  संघमा निर न्तर  पहल गर्दै  आएको  थियो ।

बाटो को  उद्घाटन गर्दै  गण्डकी प्रदे शका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  बर्षाैंदेखि हुन नसके का विकासका गतिविधीलाई तीब्रता दिन संघीयता आवश्यक र हे को  बताए। सर कार ले  चाहे र  मात्र विकास निर्माण नहुने  भन्दै  समृद्धिको  लागि जनसहभागिता अपरि हार्य र हे को  उनको  तर्क थियो । ‘गले म भिर खण्डमा झण्डै  ८० लाखको  लागत सहभागिता दे ख्दा यहाँका जनता विकास निर्माणप्रति कति चिन्तित र  जागरुक छन, प्रष्टै  दे खिन्छ।’

बाटो  निर्माणमा स्थानीयको  सक्रियताले  आफूलाई प्रभावित पार े को  भन्दै  उक्त गले म भीर खण्डलाई बहुवर्षीय यो जनामा लै जाने  मुख्यमन्त्री गुरुङले  आश्वासन दिए । स्याङ्जा क्षे त्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायण मरासिनीले  तो किएको  समय अगावै  विकट भीर  छिचो ल्न सफल भएको  भन्दै  गाउँपालिकाप्रति आभार  प्रकट गरे। गण्डकी प्रदे श सभा सदस्य मिनप्रसाद गुरुङले  संघीयतासँगै  गाउँगाउँमा विकासको  लहर  छाएको  बताए। जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सिता सुन्दासले  अति भौ गो लिक क्षेत्रमा ट्रयाक विस्तार  गरि एको मा खुसी प्रकट गरि न्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *