No ads found for this position
No ads found for this position

युरोपा लिग फुटबल आजदेखि, पहिलो दिन २४ खेल

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ११:५४
No ads found for this position

एजेन्सी । युरोपा लिग फुटबलको समूह चरणका खेलहरु आज बाट सुरु हुँदैछ । युरोपा लिगमा बिहिबार विभिन्न १२ समूहका २४ खेलहरु हुँदैछ ।

इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा काजकिस्तानको एफसी अस्टनासँग सिजनको सुरुवात गर्नेछ । ओल्ड ट्राफोर्डमा मैदान उत्रदा बलियो टिम युनाइटेड सहज जितेको खोजीमा हुनेछ । समूह एल मा रहेको दुई टोलीबीचको खेल राति १२ः४५ मा सुरु हुनेछ ।

अर्को इन्ग्लिश क्लब आर्सनलले जर्मन क्लब फ्रान्कफर्टसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह एफ मा रहेको आर्सनलले फ्रान्कफर्टसँग उसैको मैदानमा खेल्नेछ ।

स्पेनिस क्लब सेभियाले क्वाराबागसँग खेल्दा गेटाफेले ट्राबजोन्सपोरसँग खेल्नेछ । इटालियन क्लब रोमाले स्तानबुलसँग र लाजियोले सीआरएफ क्लुजसँग खेल्नेछ । स्पानियोलले फेरेनकार्भोस र पोर्टोले योङ ब्वाईजसँग खेल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *