अदालतले दियो कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति

डिसी नेपाल
१९ असोज २०७६ १५:३९

काठमाडौं । जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ।

गत आइतबार संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

शुक्रबार ‘पीडित’ भनिएकी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *