स्पेनस्थित भारतीय दूतावासमा नेपालीको विरोध प्रदर्शन

डिसी नेपाल
४ मंसिर २०७६ ९:३१

काठमाडौँ । भारतले नेपाली भूमी मिचेर नयाँ नक्सा सार्बजनिक गरेको विरोधमा नेपाल तथा विश्वभरका नेपालीहरुले विरोध गरिरहेका बेला स्पेनमा अवस्थित भारतीय दूतावासमा पनि नेपाली समाज पाईस भास्कोले विरोध प्रदर्शन गरेको छ।

नेपाली समाज पाईस भास्को स्पेनले बिल्बयो शहरमा मंगलबार साँझ ६ बजेदेखि ६ः६५ सम्म भारतको दादागिरीका विषयमा प्रदर्शन गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *