चुनाव प्रचारको अन्तिम दिन भक्तपुरमा नेकपा, कांग्रेस र नेमकिपाको चुनावी प्रचारप्रसार (फोटो फिचर)

डिसी नेपाल
११ मंसिर २०७६ १३:०२

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिएसँगै देशैभरको राजनैतिक माहोल गरमागरम भएको छ। देशभर ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।

प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क) मा हुने उपनिर्वाचनमा १९ जनाले उम्मेद्वारी दर्ता गराएको भएपनि मूख्य प्रतिस्पर्धाभने नेकपाका देवी प्रसाद ढकाल, नेपाली कांग्रेसका कृष्णलाल भंडेल र नेमकिपाका निरज लवजुबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

निर्वाचन नजिकिएसँगै दलहरुले चुनावी प्रचारपनि तिब्र पारेका छन् । आज राति मध्यान्ह १२ बजेबाट मौन अबधी सुरु हुँदैछ ।

यस्तो छ तीन मूख्य दलको चुनाव प्रचारप्रसार

 

यो पनि हेर्नहोस्

भक्तपुर उपनिर्वाचन : १९ जना चुनाबी मैदानमा, नेकपा, कांग्रेस र नेमकिपाबीच कडा टक्कर

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *