सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प

डिसी नेपाल
११ मंसिर २०७६ २२:४७

काठमाडौं । सिन्धुपाल्चाेकमा केन्द्र बनाएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ ।

बुधबार राती १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्टिङ्गकाेटमा केन्द्र बनाएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे धक्का काठमाडाैंलगायतका क्षेत्रमा महसुस भएकाे जनाएकाे छ । विसं २०७२ सालपछिकाे विनासकारी भूकम्पपछि हजाराैं पटक नेपालमा भूकम्प गइसकेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *