अमन प्रधानको ‘हेल्लो’ गीतमा रियाशा दाहाल [भिडियो]

डिसी नेपाल
२७ मंसिर २०७६ १३:०६

काठमाडौं। गायक अमन प्रधानको नयाँ गीत ‘हेल्लो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतको भिडियोमा रियाषा दाहाल र अमन प्रधान फिचर्ड छन।

राहुल प्रधानले संगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन्। अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको भिडियोलाई गायक प्रधानकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *