हाँस्यव्ङ्ग्य कवि शैलेन्द्रले बाल्टिमोरमा प्रस्तुति दिँदै

डिसी नेपाल
२७ मंसिर २०७६ २१:१५

वाशिङ्टन। चर्चित हाँस्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडाले अमेरिकाको बाल्टिमोरमा प्रस्तुति दिने भएका छन्। अमेरिकाको बाल्टिमोर शहरस्थित बाना भवनमा डिसेम्बर १५ तारिख आइतवार साँझ सात बजे आयोजना हुने सो कार्यक्रममा कवि सिम्खडाले आफ्ना चर्चित प्रस्तुतिहरु दिने छन्।

एक अवार्ड कार्यक्रमको क्रममा अमेरिका आएका ब्यङ्ग्य् कवि सिम्खडा, बिभिन्न राज्यहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै नेपालीहरुको ताली र स्याबासी पाइरहेका छन्।

बाल्टिमोरका नेपालीहरुको साझा सस्था बानाको आयोजना रहेको सो हाँस्यब्यङ्ग्य कार्यक्रम, कलाकार ध्रुव वन्तले प्रस्तुत गरेका हुन्।

Venue: Baltimore Association of Nepalese in America (BANA)

2906 Taylor Ave, Parkville, MD 21234

Sunday, December 15th 2019

7:00 PM Washington DC Time




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *