जर्मनीको फ्रान्टफर्ट मा नेवारी संस्कृति झल्किने कार्यक्रम (फोटोफिचर)

डिसी नेपाल
१८ मंसिर २०७६ ८:४६
8
Shares

जर्मनी। जर्मनीको फ्रान्टफर्टमा पासा पुचस जर्मनले नेपाल संवत ११४० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शुभकामना आदान प्रदानसँगै लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा जर्मनीमा बसोबास गर्दै आएका नेपाली बाहेक जर्मनबासीको समेत उपस्थिति थियो। आयोजकले नेपाली संस्कृति र मौलिकतको संरक्षणका लागि कार्यक्रमको आयोजना गरेको बताएका छन्।

मौलिक परिकारमार्फत आफ्नो संस्कृति बनाउने, जर्मनीमै जन्मिएर हुर्किएका नेपाली नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृति बारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजक टिमका जगत जोशीले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *