‘छुकछुक–छुकछुक’ बोलको गीत सार्वजनिक [भिडियो]

डिसी नेपाल
१६ पुष २०७६ १८:५८
36
Shares

काठमाडौं। ‘छुकछुक–छुकछुक’बोलको गीत सार्वजनिक गरिएको छ। लोकप्रिय गीतकार तथा संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा बसुन्धरा थापाको स्वर सुन्न सकिन्छ। गीतमा राजु कार्कीको एरेञ्ज छ।

गीतको भिडियोमा पल शाह र कविता नेपालीले अभिनय गरेका छन्। भिडियोमा मेहनत झल्किएको छ।

विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माले भिडियोको सम्पादन गरेका हुन्।

भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *