परदेशीको प्रेमकथामा दीपकको ‘दिलकी परी’, रमेश र अंशुको अभिनय

डिसी नेपाल
१७ पुष २०७६ १३:२५

काठमाडौं। ‘दिलकी परी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा सुरज उदार तिम्सिनाको शब्द, राजेश कैदीको संगीत तथा दीपक बिसीको स्वर सुन्न सकिन्छ। । सङ्गीत संयोजनको काम भने सुमन केसीले गरेका छन्।

म्युजिक भिडियोमा रमेश चन्द सोडारी र अंशु ओली फिचर्ड छन्। भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। भिडियोमा बुद्ध थापाको छायांकन तथा डिनसन शाहको सम्पादन छ।

म्युजिक भिडियोमा एउटा परदेशीको प्रेमकथा देखाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *