आस्था रावतलाई राजेशपायल राईले भने– ‘धेरै रुञ्ची नबन, अब ठुली भै सक्यौ’
काठमाडौं । गायिका आस्था रावतलाई गायक राजेशपायल राईले सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै विमानस्थलमा प्रहरीले आफ्नो काम गरेको बताएका हुन् ।
विमानस्थलमा प्रहरीले आफुमाथि दुव्र्यवहार ग¥यो भनेर सामाजिक सञ्जालबाट दुखेसो पोखेकी रावतलाई गायक राईले भनेका छन, ‘एर्पोर्ट मा साहरुख खान लाई त झन कट्टु मै चेक गरेको थियो त्यो उसको अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्यो ? चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो त्जभ ख्यष्अभ कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ’ तब न हामी कलाकार , उसै त हामी नाथे कलकार ‘धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ’ आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment