वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन

डिसी नेपाल
१६ माघ २०७६ ६:५१

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको छ।

वरिष्ठ पत्रकार गुप्ताको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

चाचाजी उपनामले समेत चिनिने गुप्ताको योगदान पत्रकारिता क्षेत्रमा मात्रै नभई पञ्चायतविरुद्धको आन्दोलन पनि शसक्त रहेको स्मरण गरिन्छ।

उनि नेपालगन्ज त्रिभुवन चोक पूर्वलाइन निवासी चाचाजी प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *