ओमानको दोस्रो विकेट गुम्यो
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भईरहेको ओमानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ। २५० रनको लक्ष्य पछ्याएको ओमानका दुवै ओपनर आउट भएका छन्।
ओपनर खँवार अली ४१ रन बनाएर सुशन भारीको बलमा बोल्ड भए। ओमानको पहिलो विकेटको रुपमा ब्याट्सम्यान जतिन्दर सिंह २३ रन बनाएर आउट भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment