रोनाल्डोले युभेन्टसको हार टारे

डिसी नेपाल
२ फागुन २०७६ ८:५७

काठमाडौँ । इटालियन कोपा सेमिफाइनलको पहिलो लिगमा युभेन्टस र एसी मिलान १-१ गोलको बराबरीमा रोकिएका छन् ।

क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै युभेन्टसलाई हारबाट जोगाएका हुन् । मिलानका लागि आन्टे रेबिकले खेलको ६१औ मिनेटमा गोल गरेका थिए ।

खेलको ७१औ मिनेटमा मिलान थियो हेर्नानडेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सिमित भएको । सेमिफाइनलको दोस्रो लिग मार्च ५ मा युभेन्टसको घरेलु मैदानमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *