आरसीबीको नयाँ लोगो र जर्सी सार्वजनिक

डिसी नेपाल
२ फागुन २०७६ १९:१०

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)को टिम रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्ुनो नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ। केही दिन अघि आफुनो सामाजिक सञ्जालबाट सबै पोष्टहरु हटाएको बैंग्लोरले शुक्रबार आफुनो नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो।

आरसीबीले आफु्नो नयाँ पार्टनर मुथुट फाईनकर्पसँग ३ वर्षे सम्झौता गर्दै नयाँ जर्सी सावैजनिक गरेको हो। केही दिन अघि सामाजिक सञ्जालबाट सबै फोटोहरु हटाएपछि कप्तान विराट कोहलीले असन्तुष्टि व्यक्त गरेका थिए। उनले आफूँलाई जानकारी नदिई पोष्टहरु हटाएको भन्दै ट्वीट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *