ओलम्पिक २०२० संकटमा, क्यानडाले सहभागिता नजनाउने

डिसी नेपाल
१० चैत २०७६ ९:४३

काठमाडौं । कोरोना भाइरसको कारण अन्यौलमा रहेको ओलम्पिक खेलमा फेरि अर्को संकट आईपरेको छ । ओलम्पिकको एक अहम टिम क्यानडाले खेलकुदको माहाकुम्भ ओलम्पिकमा सहभागिता नजनाउने प्रस्ट पारेको छ ।

कोरोना माहामारी को कारण क्यानडा ओलम्पिक कमिटीले ठुलो र कठीन निर्णय लिनुपरेको क्यानडा ओलम्पिक कमिटीले जनाएको छ ।

क्यानडा ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीले अन्तराष्ट्रिय ओलम्पिक कमिटी र अन्तराष्ट्रिय पारा ओलम्पिक कमिटी लाई एक बर्षको लागी यी खेलहरु स्थगित गर्न आग्रह पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *