मेसीद्वारा बार्सिलोनाका अस्पताल लाई १० लाख युरो सहयोग

डिसी नेपाल
१३ चैत २०७६ ११:०१

काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीले कोरोना भाईरसको प्रकोप बाट बच्नको लागी बार्सिलोनाको एक अस्पताल लाई १० लाख युरो सहयोग गरेका छन । गोल डटकमका अनुसार मेसीले यो सहयोग अस्पतालमा रहेका क्लिनिक र सार्बजनिक अस्पताल हरुलाई गरेका हुन ।

मेसी भन्दा अगाडी बार्सिलोनाका मेनेजर पेप गार्डियोलाले पनी बार्सिलोना स्थित एक एनजिओ लाई मेडिकल सामानहरु खरिदको लागी एक मिलियन दिएका थिए । मेसी बाहेक र्पोचुगल स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्ज मेन्डिसले पनी लिस्बिन र पोर्टोको अस्पतालको लागी १०–१० लाख युरो सहयोग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *