बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

डिसी नेपाल
१४ चैत २०७६ १७:२१

काठमाडौं । विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमण बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै जोनसनलाई आइसोलेसनमा राखिएको छ ।

कोरोना भाइरसका कारण संसारभरी ५ लाख ४९ हजार २ सय २० जना संक्रमित भएका छन् । बेलाएतमा ११ हजार ६ सय भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ सय ७८ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *