मुक्तकः ‘संसारमा गर्नु गर्‍याछ यो कोरोनाले’

डिसी नेपाल
२२ चैत २०७६ ८:४८

‘संसारमा गर्नु गर्या छ यो कोरोनाले’

सुनिल संगम, पोर्चुगल

सबैतिर पीर पर्या छ यो कोरोनाले
कठै मान्छे मर्नु मर्या छ यो कोरोनाले
जोगिनै पो हम्मे हम्मे छ यो महामारीमा
संसारमा गर्नु गर्या छ यो कोरोनाले ।

सुरुमा मान्छेले गिज्याउनु गिजायो
कोरोनाले अहिले संसार बिझायो
कोही छन् समाज मै भाइरस जस्ता
आतंक र हल्ला फिंजाउनु फिंजायो ।

मान्छेलाई घर भित्र–भित्र थुन्दै लुकायो
डर चिन्ता मन भित्र–भित्र सम्मै दुखायो
त्यत्रो चमत्कारी संसार जित्ने प्राणीलाई
आज कोरोनाले झुकाउनु सम्म झुकायो ।

अहिले सम्म त नुनतेल पाइया छ
बिहान बेलुकी जेनतेन खाइया छ
समाजमा समाज सेवा गर्छु भन्ने म
अब त मलाई नै राहत चाइया छ ।

अनुहार टल्केका ज्याद्रा नकचराहरु
खानलाई पल्केका ज्याद्रा नकचराहरु
कोरोना भन्दा पनि खतरनाक भाइरस
भ्रष्टाचार सल्केका ज्याद्रा नकचराहरु ।




प्रतिक्रिया

One thought on “मुक्तकः ‘संसारमा गर्नु गर्‍याछ यो कोरोनाले’

  1. बाहुन नेपालको होईना। नेपालको नागरिक्ता , होलसेल को मूल्यामा बेचेर पैसा कमाएको बाहुन , जो नेपालको होईना। हामी मुस्सलवान हो १ रूपैयाको पनि कुरो निकाल्ने पर्छ। डायरेक्ट टी हामी बाहुंलाई बन्दैन किनभने बाहुन नेपालको होईना , जसरी कुरा गरेपनि हुन्छ। जो नेपालमा चूड़ी ( चुरा ) बेचन नेपाल आयो को बेला देखि , नफर्केर , नेपालमा बसेको मुस्सलवान हरु छह , हो तीनिहरुलाई सबै थाह छह। अहिले बल्ल बाहुन हमरो सपोर्टमा आएछ र भन्छ , नेपालमा पहिले देखि मुस्सलवान थियो र नेपाल मुस्सलवान देश हो। भनेछ। हो बल्ल बाहुनले बुझैछ। बाहुन नेपालको होईना , त्यसैले पछि बुझैछ। जनजाति त नेपाल को त्यस्तो मान्छे नै हुदैन , त्यसै थाह हुन्छ। अब कुरा आएछ :- नेपालको क्षेत्री जातको। नेपालको क्षेत्री जात. हामी मुस्सलवान को , “काल शत्रु ” हो। :- फेरी अर्को समस्या यहां छह :- नेपालको क्षेत्री जात लाइ , नेपाल पसेको भनेर , झूट बोल्दा पनि नमिल्ने , बोलेको हो तब मिलेन । :- अर्को समस्या :- शत्रुको देशमा हमी मुस्सलवानको धेरै धेरै जन्शंख्या बढाएपछि , कलह झगड़ा , खून , कत्तल गर्दा , हमरो मुस्सलवान हरुले जित्छ की भन्ने लागेछ , तर नेपालको क्षेत्री जात , हमी मुस्सलवानको ” काल शत्रु ” हो , यो डरलाग्दो र जादै नै खतरनाक देखेछु। बाहुन नेपालको होईना , नेपाल बसन मिल्दैन ( हिंदुस्तान को उदहारण , ब्राह्मण लाइ , हामी मुस्सलवान ले , आगेो लाएर लेखेटेको , निकालेको , धेरै धेरै मरेयो। ) हमरो लागि , नेपालमा बसेको बाहुन केहि हैना। जनजाति भन्छ तीनि हरु त बिश्व ले नै नेपालको हैना भनेर चिनेछ , त्यसमाथि , जनजाति हरु पनि नेपालको क्षेत्री जातको , खराब गर्ने काम गरिरहेको छह, जसरी बाहुन ले खराबी गरिरहेको छह । त्यो पनि शत्रु नै भयो। :- अर्को समस्या भनेको नेपालको क्षेत्री जात …

Leave a Reply

Your email address will not be published. Required fields are marked *