अल्बानियाको समाचार बाचिका ‘टपलेस’ लुगामा समाचार पढ्दै गरेको भिडीयो भाईरल (भिडीयो सहित)

डिसी नेपाल
१२ वैशाख २०७७ १६:४३

काठमाडौं । अहिले सामाजिक संजालमा दुई महिला समाचार बाचिका टपलेस लुगामा समाचार पढदै गरेको भिडीयो भाईरल भईरहेको छ । यो भिडीयोमा दुई समाचार बाचिकाले शरिरको माथिल्लो भागमा कोट मात्रै लगाएको भित्री वस्त्र नलगाएको देखिन्छ । साथसाथै यो दाबी गरिएको छ कि संकटको समयमा अल्बानियामा मानिसहरु घरबाट बाहिर नजाउन घरमै रहुन भनेर समाचार बाचिका हरुले यस्तो पहिरन लगाएका हुन भनेर ।

सन २०१७ मा युबट्युबमा अपलोड भएको यो भिडीयोको ३३ औं सेकेन्डमा कालो कोट र ४७ औं सेकेन्डमा निलो कोट लगाएकी समाचार बाचिका देख्न सकिन्छ । यो भिडीयो बास्तविकता अर्कै रहेछ, सन २०१५ मा जिजारले आफ्नो न्युज च्यानलको टिआरपी बढाउनको लागी टपलेस समाचार बाचिकाहरु प्रयोग गरेको पाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *